सेवाकालीन तालिम विना बढुवाको व्यवस्था मिलाउन कर्मचारीको माग

कोशी प्रदेशका चौथो तहका कर्मचारीहरुले बढूवाको विज्ञापनमा सहभागी हुन माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएका छन । हालैमात्र कोशी प्रदेशले निकालेको बढुवाको विज्ञापनमा सामेल हुनका लागि सेवाकालीन तालिम अनिवार्य भएको सूचना निलकालिएसँगै कोशी प्रदेशका चौथो तहका स्थायी कर्मचारीहरुले उक्त बढुवाका विज्ञापनमा सेवाकालीन तालिम अनिवार्य रहेको व्यवस्था हटाउन माग गरिएको छ ।

बिज्ञापन

कर्मचारीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको निवेदनमा भनिएको छ,संघीय लोकसेवा आयोगद्धारा ०७६ सालमा स्थानीय तहका लागि गरिएको विज्ञापनद्धारा सिफारिस भएका कर्मचारीहरुलाई कोशी प्रदेशले हालसम्म पनि सेवाकालीन तालिम प्रदान गर्न नसकेको कारण गत भदौं ३१ गते प्रकाशित गरिएको उक्त विज्ञापनमा उल्लेख भए बमोजिम फाराम भर्दा सेवाकालीन तालिम अनिवार्य नगरी बढुवा विज्ञापनको फर्म स्वीकृत गर्ने वातावरण मिलाउन माग गरिएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

बिशेष