कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टलबीच सम्झौता

कुमारी बैंक र काठमाडौं बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच डेन्टलका सेवामा छुट सम्झौता भएको छ।

बिज्ञापन

सम्झौता अनुसार बैंकका ग्राहकले डेन्टलबाट सेवा लिए बापत डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकलाई डेन्टलमा निःशुल्क चिकित्सक सल्लाह प्रदान गरिने सम्झौतामा उल्लेख छ।

बिज्ञापन

बैंकले देशभर रहेका ३०२ शाखा, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व सचिव थापालाई सेवा आयोग अध्यक्षको जिम्मेवारी

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

बिशेष