चौथो सेट जित्यो भारतले

काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा चौथो सेट भारतथले जितेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपाल २५–२३ ले जितेको छ । दोस्रो सेट भारतले २५–१४ ले जितेको हो ।

बिज्ञापन

तेस्रो सेट नेपालले २५-२२ अंकले जितेको छ । चाैथो सेट भारतले २५-२१ ले जितेको छ ।  खेल अपराह्न पाँच बजे सुरु भएको हो । खेलको पहिलो सेट जितेको नेपालले तेस्रो सेट पनि जितेको छ । तर भारतले दोस्रो र चौथो सेट जितेपछि खेल पाँचौ सेटमा गएको छ । चौथो सेटमा नेपालले राम्रो टक्कर दिए पनि सेट जित्न सकेन ।

बिज्ञापन

काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा नेपाल र भारतले २–२ को बराबरी गरेका छन्। यो बराबरीसँगै खेल पाँचौँ सेटमा धकेलिएको छ। पाचौँ सेट १५ अंकको हुनेछ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार सेवाका हजारौं कर्मचारी हटाइँदै, आउट सोर्सिङमा भर्ना गर्ने गृहकार्य

निजामती कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्यांकन अनिवार्य

११२ शाखा अधिकृतको सरुवा : ३१ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

न्यायाधीश र सैनिक अधिकारीबाहेकको सम्पत्ति छानबिन नरोकिने

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे

लाइक र फलोअरको पछि कुद्न राष्ट्रसेवकलाई लगाम

सवारी खरिदमा सचिवलाई ६० लाखसम्म सहुलियतपूर्ण ऋृण र व्याज अनुदान,अन्य कर्मचारीलाई कति ?

बिशेष