‘बले’ले कसे लगनगाँठो

 

बिज्ञापन

हास्य कलाकार तथा मोडल सागर लम्साल बलेले लगनगाँठो कसेको छन् । उनले झापाली स्नेहा दङ्गालसँग आइतबार विवाह गरेका हुन्। स्नेहा पेशाले स्टाफ नर्स हुन । उनीहरुले चाबहिलमा रहेको एक पार्टी भेन्युबाट सीमित साथीभाइ र परिवारका सदस्यहरूको उपस्थितिमा उनले विवाह गरेका हुन्।

बिज्ञापन

विवाहमा दुई परिवार बाहेक सागरले अभिनय गरिरहेको टेलि शृङ्खला ‘सक्कीगोनी’का सहकर्मीहरू अर्जुन घिमिरे ‘पाँडे’, कुमार कट्टेल ‘जिग्री’ र हरिस मात्र सहभागी छन्।

चर्चित हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’मा निर्वाह गरेको ‘बले’ चरित्रले चर्चामा आएका सागरले फिल्ममा समेत अभिनय गरेका छन् । निर्माता छवि ओझाको ‘लोफर’बाट फिल्ममा ब्रेक पाएका उनले ‘लज्जा’ र ‘हैरान’ फिल्ममा पनि अभिनय गरेका छन् । तर, करिब ५ वर्षदेखि उनी कुनै फिल्ममा देखिएका छैनन् । बरु यो बीचमा उनले सयौं म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

बिशेष