एसबीआई बैंक र शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलबीच छुट सम्झौता

नेपाल एसबीआई बैंकको बनेपा शाखाले बनेपामा रहेको शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलसँग छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले मेडिकल तथा सहायक सेवामा १० प्रतिशत र औषधि उत्पादनमा ५ प्रतिशतसम्म छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

बिज्ञापन

सम्झौता सम्पन्न भएसँगै बैकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेका ग्राहकहरुले शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलको सेवामा छुट पाउने छन् ।उक्त सम्झौतामा बाग्मति प्रदेशका चिफ म्यानेजर र शियर मेमोरियल एडभेन्टिस्ट हस्पिटलका सीईओ डा. हेक्टर जी गायरेसले हस्ताक्षर गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष