सान्जेन जलविद्युत कम्पनीको कामु सीईओमा सिंह

सान्जेन जलविद्युत कम्पनीले कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी अर्पणबहादुर सिंहलाई दिएको छ ।

बिज्ञापन

असार ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार कार्यरत कर्मचारीमध्ये सबैभन्दा वरिष्ठ रहेका सिंहलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कामु सीईओको जिम्मेवारी दिएको कम्पनीले नेप्सेमा पेस गरेको सूचनामा उल्लेख छ ।

बिज्ञापन

उनी सान्जेन जलविद्युत आयोजना (४२.५ मेवा) का आयोजना प्रमुखका रूपमा कार्यरत छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष