अब जिल्ला जिल्लामा सम्पत्तिको मुद्धा

यस अघि उच्च र विशेष अदालतले हेर्दै आएको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अबदेखि जिल्ला अदालतले पनि हेर्न सक्ने बनाइएको छ । संसदबाट ऐन संशोधनमार्फत यस्तो व्यवस्था गरिएको हो । सम्पत्ति शुद्धीकरण अवैध धन्दा वा अपराधको विषय हो ।

बिज्ञापन

आइन्दा मानव बेचविखन गरी त्यसैबाट आर्जित रकम बैंकमा जम्मा गर्नेलगायत संगीन अपराधमार्फत कमाएको रकम सम्पत्ति शुद्धीकरणअन्तर्गत पर्ने छन् । देशैभरका जिल्ला अदालतमा मानव बेचविखन, लागुऔषधको कारोबार, चेलिबेटी बेचविखनलगायत धेरै मुद्दा छन् ।

बिज्ञापन

हिजोसम्म यी कुनै एक विषयमा मात्रै मुद्दा खेप्नुपर्ने अवस्था थियो भने अबदेखि यसमा सम्पत्ति शुद्धीकरणसमेत थपिने भएको छ । यी मुद्दा लागेका व्यक्तिहरूले स्रोत नखुलेको नगद, धनसम्पत्ति आर्जन गरेको देखियो भने सम्पत्ति शुद्धीकरणअन्तर्गत मुद्दा पनि चलाइनेछ । जे होस् अब यस्ता अपराधमा संलग्न जो–कोहीले कमाइको स्रोत देखाउनै पर्ने हुन्छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष