राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारीमा देबेन्द्ररमण खनाल चार वर्षका लागि नियुक्त

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देबेन्द्ररमण खनाल नियुक्त भएका छन्।किरणकुमार श्रेष्ठ दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएर अवकाश पाएपछि खनाललाई कामु प्रमुख कार्यकारी बनाइएको थियो।
बैंकको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा खुला आह्वान गरेपछि १९ जनाले आवेदन दिएका थिए। अघिल्लो साता ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो।खनाल चार्टर्ड एकाउन्टेन्ट हुन्। उनी १६ वर्षअघि बैंकमा ८औँ तहबाट प्रवेश गरेका थिए। यसबीचमा उनले शाखा प्रबन्धक, प्रदेश प्रमुख, विभागीय प्रमुख र कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाएका थिए।बैंकको बिहीबार बसेको संचालक समितिले चार वर्षका लागि खनाललाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो।
बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष