बीवाईडीले युरोपमा दोस्रो कारखाना स्थापना गर्ने

चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले युरोपमा आफ्नो दोस्रो कारखाना स्थापना गर्ने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक माइकल सुले सन् २०२५ भित्र युरोपमा दोस्रो एसेम्बली कारखाना स्थापना गरिने बताएका हुन् ।

बिज्ञापन

एफटी फ्युचर कार कन्र्फेन्समा बोल्दै माइकलले युरोपमा चिनियाँ सिगल मोडलमा आधारित न्यून मूल्य भएका ईभी कार ल्याउने तयारी भईरहेको बताए । चीनमा १० हजार डलरभन्दा कम मूल्य पर्ने सिगलको युरोपेली भर्जन युरोपमा २० हजार युरोभन्दा कम मूल्यमा उपलब्ध हुने माइकलले बताए ।

बिज्ञापन

यस्तै उनले बीवाईडीले सन् २०३० सम्म युरोपको अग्रेणी ईभी निर्माता बन्ने लक्ष्य लिएको बताए । कम्पनीले गत डिसेम्बरमा हंगेरीमा कारखाना स्थापना गर्दै युरोपमा उत्पादन केन्द्र भएको चीनकै पहिलो अटो निर्माता बन्ने उल्लेख गरेको थियो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष