राष्ट्रिय वाणिज्य बैंकको सीईओको लागि खुल्यो आवेदन

राष्ट्रिय वाणिज्य बैंकले नयाँ सीईओको लागि आवेदन खुलाएको छ । यस अघि बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका किरण कुमार श्रेष्ठको कार्याकाल सकाएर घर फर्किएसगै रिक्त रहेको सीईओका लागि बैंकले आवेदन माग गरेको हो ।दुई कार्यकाल पूरा गरेर सीईओ किरण श्रेष्ठ गत महिना घर फर्किएसँगै बैंक निमित्त सीईओको भरमा चलिरहेको छ । किरण श्रेष्ठ पहिलो कार्यकाल ७२ चैत्र अन्तिममा नियुक्त भएका थिए ।

बिज्ञापन

४ बर्षको पहिलो कार्यकाल पूरा गरेर उनी ७६ चैत्रमा दोश्रो कार्यकालका लागि सीइओ नियुक्त भएका थिए । किरण घर फर्किएसँगै बैंकले अहिले देवेन्द्ररमण खनाललाई कामु सीईओको जिम्मेवारी दिएको छ ।

बिज्ञापन

बैंकले एक सुूचना जारी गर्दै बैंकले २१ दिन भित्र आवेदन दिन भनेको छ। आवेदन दिन इच्छुक व्यक्तिले व्यवस्थापन, बैंकिङ, कानुन, अर्थशास्त्र, लेखा, तथ्याङक शास्त्र विषयमा स्नातककोत्तर उपाधि हासिल गरेको हुन पर्ने छ।

शैक्षिक योग्यता स्नातक तह रहेको खण्डमा १० वर्षको कार्य अनुभव हुनपर्ने सूचनामा उल्लेख छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष