अर्थमन्त्री पुनको सल्लाहकारमा सूर्यबहादुर थापा

सरकारले अर्थमन्त्री वर्षमान पुनको सल्लाहकारमा अर्थशास्त्री प्रा.डा. सूर्यबहादुर थापालाई नियुक्त गरेको छ ।

बिज्ञापन

त्रिभुवन विश्वविद्यालयको उपकुपतिको दाबेदार रहेका अर्थशास्त्री थापालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री पुनको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । उनी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुन् ।

बिज्ञापन

माओवादीनिकट प्राध्यापक थापा त्रिविको उपकुलपतिका लागि पार्टी कमिटीबाट सिफारिस भएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष