चकलेटी तीन हिरो एउटै चलचित्रमा

युवापुस्ता माझ राम्रै ’क्रेज’ बनाएका अभिनेताहरु प्रदिप खड्का र पल शाह एउटै चलचित्रमा देखिने भएका छन् ।

बिज्ञापन

दिनेश राउतले निर्देशन गर्न लागेको चलचित्र ’पुजार सार्की’ मा यी दुईसँगै अभिनेता आर्यन सिग्देल पनि लिड रोलमा रहने बताइएको छ । अस्तिदेखि पोखरामा छायांकन सुरु भएको चलचित्रका सबै दृश्य त्यतै खिचिने निर्माण पक्षले जनाएको छ ।

बिज्ञापन

चलचित्रमा अञ्जना बराइली र परीक्षा लिम्बु पनि मुख्य भूमिकामा देखिँदैछन् । त्यस्तै, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायत कलाकारहरुको पनि अभिनय रहनेछ ।

रोमान्टिक म्युजिकल ड्रामाको जनराबाट उदाएका उनीहरु सँगै देखिने भएपछि चलचित्रले राम्रै कलेक्सन गर्ने अनुमान गरिएको छ । चलचित्रको अन्तर्राष्ट्रिय अधिकारसमेत बिक्री भइसकेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

काठमाडौँका यी स्थानबाट हुँदैछ आज ग्यास वितरण

उच्च अदालत बारमा वामपन्थी समूहको प्यानलै बिजयी

चौथोदेखि आठौं तहका १ सय ७ कर्मचारीको सरुवा

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

बिशेष