यी हुन उपसचिवमा बढुवा सिफारिस भएका ४३ अफिसर

बढुवा सिफारिस समितिले ४३ अधिकृतहरुलाई उपसचिव बढुवाका लागि सिफारिस गरेको छ । लोकसेवा आयोगको बढुवा सूचना,सेवा समूह र श्रेणीको रिक्त पदमा जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा समितिको हिजो बसेको बैठकले ती अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

यसरी बढुवाका लागि सिफारिस भएकाहरुमा नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका ३४ र नेपाल प्रशासन सेवा,लेखा समूहका ९ जना गरी ४३ जना रहेका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

दुई सातामै ५ सहसचिव,३३ उपसचिव२९ शाखा अधिकृतसहित १४६ ले दिए राजीनामा

अख्तियारका डिआईजीदेखि इन्स्पेक्टरसम्मको सेटै परिवर्तन

३ वटा गाडी फेरि–फेरि चढ्ने शक्तिशाली सहसचिव !

दाउन्ने खण्डको सडक ३० वर्षसम्म टिक्ने, निर्माण कार्य अन्तिम चरणमा

राजीनामाको लहरसँगै ई–पेन्सन आवेदन बढ्यो, बाँकी सबै फर्छ्योट गर्न विशेष अभियान

गृहको कर्मचारी सरुवामा उस्तै गडबडी

सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

प्रशासन सुधार कि वैधानिक अपेक्षाको संरक्षण?

बिशेष