स्थानीय तह कर्मचारी संघ अध्यक्षमा शर्मा

स्थानीय तह कर्मचारी संघमा नयाँ कार्यसमिति चयन भएको छ । हालैसम्पन्न पाँचौ अधिवेशनबाट संघको अध्यक्षमा नारायण प्रसाद शर्मा निर्वाचित भएका छन् । यस्तै महासचिवमा शम्भु बराल निर्वाचित भएको संघले जनाएको छ ।
एमाले निकट संघका रुपमा चिनिएको संघको खुला उपाध्यक्षमा जानुका श्रेष्ठ, महिला उपाध्यक्षमा सृजना लामिछाने निर्वाचित भए । प्रदेश उपाध्यक्षमा कोशीबाट चन्द्र बहादुर बस्नेत, मधेशमा नवराज खड्का, बाग्मतीमा विदुर गौतम, गण्डकीमा महेन्द्र बहादुर गोदार, कर्णालीमा दिल बहादुर शाही रसुदूरपश्चिम प्रदेशबाट करण सिंह धामी निर्वाचित भएका छन् ।

बिज्ञापन

अधिवेशनले उपमहासचिवमा विष्णु बहादुर पौडेल र रुद्रनाथ आचार्यलाई चयन गरेको छ भने सचिवमा रेशम जीसी, बबीन्द्र लाल माझी र मन्दिरा श्रेष्ठ निर्वाचित भए कोषाध्यक्षमाभने कुवेर केसी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

ओएनएममै अलमल

करार सेवाका हजारौं कर्मचारी हटाइँदै, आउट सोर्सिङमा भर्ना गर्ने गृहकार्य

निजामती कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्यांकन अनिवार्य

११२ शाखा अधिकृतको सरुवा : ३१ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

बिशेष