कुमारी बैंकले घटायो व्याजदर

कुमारी बैंकले ब्याजदर घटाएको छ । बैँकले पुस महिनाको तुलनामा माघका लागि ब्याजदर घटाएको हो ।

बिज्ञापन

एक सूचना जारी गर्दै बैँकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ दशमलव ११ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, सोही निक्षेपमा न्यूनतम ६ दशमलव ५० प्रतिशत ब्याज दिने भएको छ। एक वर्षभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा ८ दशमलव ११ प्रतिशत ब्याज दिने बैँकले जनाएको छ ।

बिज्ञापन

 

त्यसैगरी, बैंकले संस्थागत मुद्दतीमा भने अधिकतम ६ दशमलव ११ प्रतिशत र न्यूनतम ५ दशमलव २५ प्रतिशत ब्याज दिने भएको हो ।

बिज्ञापन

चालू महिना (पुस) मा व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले अधिकतम ९ दशमलव ३१ प्रतिशत ब्याज दिएको थियो । संस्थागत मुद्दतीमा भने ७ दशमलव ३१ प्रतिशत ब्याज दिइरहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष