काभा भलिबल : तेस्रो सेट नेपालले जित्यो

घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा भारतविरुद्ध तेस्रो सेटमा आफ्नो पक्षमा पारेको छ। काभा महिला भलिबल नेसन्स लिगको बुधबार जारी नेपाल र भारतबिचको फाइनल खेलमा तेस्रो सेटको नतिजालाई नेपालले आफ्नो पक्षमा पारेको छ । तेस्रो सेटको खेलमा नेपालले भारतलाई २५–२२ अंकले पछि पारेको हो ।

बिज्ञापन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको खेलको पहिलो सेट नेपालले २५-२३ ले जितेको थियो। नेपालले सुरुमा ३-० को अग्रता लिएको थियो। तर, लगातार चार अंक जोड्दै भारत खेलमा फर्कियो।

बिज्ञापन

पहिलो सेट २३–२५ ले गुमाएको भारतले दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटको नतिजालाई भने भारतले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा भ्रमणकारी टोली भारतले नेपाललाई २५–१४ अंकले पछि पारेको थियो ।  तेस्रो सेटमा उच्च प्रदर्सन गर्दै नेपालले आफ्नो पक्षमा पार्न सफल भयो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

ओएनएममै अलमल

करार सेवाका हजारौं कर्मचारी हटाइँदै, आउट सोर्सिङमा भर्ना गर्ने गृहकार्य

निजामती कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्यांकन अनिवार्य

११२ शाखा अधिकृतको सरुवा : ३१ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

न्यायाधीश र सैनिक अधिकारीबाहेकको सम्पत्ति छानबिन नरोकिने

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे

बिशेष