भारतलाई हराएर इतिहास रच्ने अवसर

घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा भारतविरुद्ध तेस्रो सेटमा आफ्नो पक्षमा पारेको छ।

बिज्ञापन

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको खेलको पहिलो सेट नेपालले २५-२३ ले जितेको थियो। नेपालले सुरुमा ३-० को अग्रता लिएको थियो। तर, लगातार चार अंक जोड्दै भारत खेलमा फर्कियो।

बिज्ञापन

 

त्यसपछि नेपाल लगातार भरतसँग पछि पर्‍यो। ७-१०, २०-२२३ हुँदै नेपाल पुनरागमन गर्दै २३-२३ मा पुर्‍यायो। त्यसपछि एक अंक जोड्दै नेपाल सेट पोइन्टमा पुग्यो। त्यसपछि प्रगति नाथले एक अंक दिलाउँदै नेपाललाई पहिलो सेटमा जित दिलाए।

बिज्ञापन

तर, दोस्रो सेटमा भने नेपाल सुरुआतदेखि नै दबाब परेको थियो। नेपालले एक समय ५-१० को स्थितिमा थियो। तर, नेपालले थप ६ अंक जोड्दा १४ अंक जोड्दै भारत सेट पोइन्टमा पुगेको थियो। यद्यपि, भारतलाई २४ अंकमा रोक्दै नेपालले लगातार चार अंक जोड्यो। यद्यपि, १० अंकमा पछि परिसकेको अवस्थामा नेपालले पुनरागमन गर्न सकेन र सेट १४-२५ ले गुमायो।

तेस्रो सेट नेपालले २५-२२ ले आफ्नो पक्षमा पार्‍यो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

डिजिटल युगमा अभिव्यक्ति स्वतन्त्रता, उत्तरदायित्व र सभ्यताको नैतिक परीक्षा

ओएनएममै अलमल

करार सेवाका हजारौं कर्मचारी हटाइँदै, आउट सोर्सिङमा भर्ना गर्ने गृहकार्य

निजामती कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्यांकन अनिवार्य

११२ शाखा अधिकृतको सरुवा : ३१ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

न्यायाधीश र सैनिक अधिकारीबाहेकको सम्पत्ति छानबिन नरोकिने

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे

बिशेष