बागमतीमा मन्त्रिपरिषद् विस्तार, आर्थिक मामिलामा प्रभात तामाङ

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन् , उनले कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन् ।

बिज्ञापन

कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी मन्त्री भएका हुन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।