मिडियालाई बाहिर निकालेर प्रधानको सुनुवाई

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय समितिमा सुनुवाइ भइरहेको छ । प्रधानविरुद्ध यौन दुराचार गरेको भन्दै उजुरी परेको थियो । उजुरीपछि यसअघि उनको सुनुवाइ नै स्थगित गरिएको थियो । आज भने उनले संसदीय समिति बैठकमा योजना पेस गरेका हुन् ।

बिज्ञापन

कृष्णमानले समितिमा भने, मेरो बारेमा अवाञ्छित रूपमा दुराग्रह राखेर आरोप लगाइएको छ, जुन सत्य होइन’, प्रधानले भने, ‘अदालतमा गएर प्रमाण दिन नसकेको स्वीकार गर्ने अनि कानुनी रूपमा कमजोर भएको विषयलाई सुनुवाइ हुन लागेपछि समितिमा दुरासय राखेर उजुरी दिएकाले तपाईहरूको विवेकमा छोडिदिन्छु ।’

बिज्ञापन

उनले योजना पेस गरेलगत्तै सञ्चारकर्मीहरुलाई बाहिर निकालिएको छ। प्रधानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको वैठकको निर्णयअुसार संवैधानिक परिषद्ले सिफारिस गरेको थियो । आयोगको रिक्त सदस्य पदमा यौन दुर्व्यवहारको आरोपमा मुछिएका व्यक्तिलाई सिफारिस गरिएसँगै विवादमा परेको थियो,उनको नियुक्ति सिफारिस । काभ्रे धुलिखेलकी एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाउदै मुद्धा दायर गरेका व्यक्ति कृष्णमान प्रधान निर्वाचन आयोगको सदस्यमा नियुक्तिका लागि सिफरिस भएका प्रधान नेपाल कानुन समाज नामक गैरसरकारी संस्थाका कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए । कानुन समाजको निर्देशक हुँदा नै उनीमाथि यौन दुव्र्यवहारको मुद्दा परेको थियो । उनीबाट पीडित ति महिलालो यौन शोषण गरेको भन्दै गत भदौ २४ मा काठमाडौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी थिइन् ।

जिल्ला अदालत काठमाडौंमा यौन दुव्र्यवहार गरेको (दफा २२४) सम्बन्धी मुद्दा दर्ता गराएकी थिइन् । सो मुद्दामा न्यायाधीश केशवप्रसाद अधिकारीले २०८० भदौ २९ मा मिलापत्र गराएका थिए । सर्वोच्च अदालतले आफ्नो अभिलेखमा सो मुद्दाको फैसलामा ‘मिलापत्र’ गरिएको भन्ने उल्लेख गरेको छ ।

बिज्ञापन

यही प्रकरणमा प्रधानको नियुक्ति सिफारिस विरुद्ध सुनुवाई समितिमा उजुरीमात्र परेको छैन कि पीडिते नै बयान दिएको स्थिति थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष