एसबिआई बैंकको एक्सटेन्सन काउन्टर कञ्चनपुर भन्सार कार्यालयमा

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ ।

बिज्ञापन

उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल र बैंक तथा भन्सार कार्यालयका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

बिज्ञापन

उक्त एक्सटेन्सन काउन्टरले व्यवसायी तथा अन्य सेवाग्राहीहरुलाई उनीहरूको वित्तीय÷भन्सार सम्बन्धी बैंकिङ सेवाहरूलाई सुव्यवस्थित गर्ने लक्ष्य राखेको छ । साथै, नेपाल एसबिआई बैंकले आफ्नो भीमदत्त नगरपालिका–०५, महेन्द्रनगर, कञ्चनपुर क्याम्पस रोडमा अवस्थित महेन्द्रनगर शाखा सोही नगरपालिकाको वडा नं–०४ स्थित ४ नंम्बर गल्लीमा स्थानान्तरण गरी नयां परिसरबाट सेवा सुभारम्भ गरेको छ ।

साथै, नेपाल एसबिआई बैंकले आफ्नो भीमदत्त नगरपालिका-५, महेन्द्रनगर, कञ्चनपुर क्याम्पस रोडमा अवस्थित महेन्द्रनगर शाखा सोही नगरपालिकाको वडा नम्बर ४ स्थित ४ नम्बर गल्लीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको छ ।

बिज्ञापन

हाल यस बैंकले १०० शाखा, २२एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैड्ढीङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वौद्धिक विचौलियाले यसरी खान्छन् ‘बाँडिचुडी’

एकै पटक चार सय आयोजनाको ठेक्का तोड्ने तयारी

कालिकामाई गाउँपालिकामा सुशासन धरापमा: प्रशासकीय अधिकृत अमित गिरीको लापरवाहीले भ्रष्टाचारको नयाँ शृंखला

गुण्डुस्थित डेरामा सरेपछि ओली बोले :’स्वचालित हतियारले ताकी ताकी गोली हानियो’

एक लाख घुससहित लेखा अधिकृत रंगेहात पक्राउ

घुसखोरीविरुद्ध आन्दोलन चर्कँदै, लेखा अधिकृत घुससहित पक्राउ

सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ?

बिषम परिस्थितामा आध्यात्मिक मूल्य र शासनको नैतिक स्थायित्व

बिशेष