घाँटी रेटिएको अवस्थामा फेला परेका ओभरसियर भट्टको मृत्यु

 

बिज्ञापन

डडेल्धुरा । घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका ओभरसियर डम्वरदेव भट्टको मृत्यु भएको छ।डडेल्धुरा को अमरगढी नगरपालिका-५ का ४५ वर्षीय भट्ट घाँटीमा चक्कुले रेटिएको अवस्थामा फेला परेका थिए।उनी घर नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ले जनाएको छ। घटनास्थलमा चक्कु पनि फेला परेको छ। डम्बर हिजो बेलुकादेखि हराएका थिए।

बिज्ञापन

हिजो बेलुका ६ बजेदेखि हराएका उनी खोजतलासका क्रममा बिहान फेला परेका हुन्। धनगढीमा उपचार कै क्रममा ओभरसियर भट्टको मृत्यु भएको हो ।उनी आज बिहान मात्रै घाँटी चक्कुले रेटेको र रकताम्य अवस्थामा भेटिएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

बिशेष