डेढ अर्व भ्रष्टाचार मुद्धामा अधिकृतलाई क्लिन चिट,विशेषको फैसला चित्त बुझेन अख्तियारलाई

विशेष अदालतले शाखा अधिकृतलाई भ्रष्टाचार मुद्धामा क्लिन चिट दिएसँगै अख्तियार मुद्धा पुनरावेदनको माग राखेर सर्वाेच्च पुगेको छ । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत (हाल अवकाश प्राप्त) उद्धवप्रसाद थपलियासहित २ जनाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गरेको छ ।

बिज्ञापन

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये एउटामा चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । अख्तियारले तत्कालिन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध एक करोड ६४ लाख बिगो मागदाबीसहित मुद्दा दर्ता गरेको थियो । तर, विशेष अदालतले उनलाई सफाई दिएपछि त्यसप्रति असन्तृष्टि जनाउँदै अख्तियार सर्वोच्च पुगेको हो ।

बिज्ञापन

अख्तियारले प्रतिवादी थपलियाको वैधानिक आय २ करोड ४३ लाख ८३ हजार १२१ रुपैयाँ ६६ पैसा र खर्च एवं लगानी १ करोड ९९ लाख ९८ हजार ३३९ रुपैयाँ ३६ पैसा देखिएको थियो ।उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप प्रमाणित भएपछि आयोगले विशेषमा मुद्दा दायर गरेको थियो । तर विशेषले थपलिया र मुना पन्त थपलिया​ले सफाइ पाउने फैसला गरेको थियो ।

र गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा विशेषको फैसला चित्त नबुझी असार ५ गते बुधबार सर्वोच्चमा पुनरावेदन दर्ता गरिएको हो ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

बिशेष