स्थानीय प्रशासन र स्वास्थ्य सेवाका २५ कर्मचारी बढुवा सिफारिस

स्थानीयका २५ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन,स्थानीय स्वास्थ्य र कृषि सेवाका २५ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

बिज्ञापन

बढुवा सिफारिसमा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन सेवातर्फका ३,स्वास्थ्य सेवातर्फका १९,कृषि सेवा समूहतर्फका ३ जना कर्मचारी रहेका छन् ।

बिज्ञापन

उनीहरुलाई जेष्ठता,कार्यक्षमता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस भएकामा प्रशासन सेवातर्फका पाराश्वर सापकोटा,सुनिता शर्मा सुवेदी,मिना पुन थापा रहेका छन् ।

यस्तै स्वास्थ्य सेवातर्फका झलकनारायण खनाल,शोभाकान्त पौडेल,बबिता श्रेष्ठ,दुर्गा बहादुर नेपाली,बेलीमाया थापा,मिठुलाल सिके,सूर्यकुमार श्रेष्ठ,राममाया नेवार लामा,नन्दलाल ढकाल,रामचन्द्र अधिकारी,ऋृषिकान्त रानाभाट,सुर्दशन नेपाली,केशवराज गुरुङ,इश्वरीप्रसाद पाण्डेय,राकेश मिश्र,सन्तोष ए सी,सिव बहादुर के सी,विन्दु आचार्य र धन बहादुर गोतामे नेपाली रहेका छन् ।
यस्तै कृषि तर्फका सूर्यप्रसाद अधिकारी,चेतबहादुर कार्की र फुलमाया परियार बढुवाका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भिआइपी जोडिएको ई पासपोर्ट : परराष्ट्रकै २ दर्जन कर्मचारी भ्रष्टाचारमा तानिँदै

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

बिशेष