सामान्य प्रशासनको प्रवक्ताको जिम्मेवारी पराजुलीलाई

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव कालीप्रसाद पराजुलीलाई दिइएको छ । केही अघिमात्र शिक्षा मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाबाट सरुवा भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भित्रिएका पराजुलीलाई मन्त्रालयले प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

बिज्ञापन

पराजुलीले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए । १० महिना काठमाडौंको प्रमुख जिल्ला अधिकारी चलाएका उनलाई अहिले मन्त्रालयको प्रवक्तासँगै योजना तथा विकास सहायता समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुनु अघि पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।

बिज्ञापन

यस अघि प्रवक्ताको जिम्मेवारी सम्हालिहरेका कमलप्रसाद भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को मातहतको सम्पत्ति शुद्धीकरणको महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेसँगै मन्त्रालयको प्रवक्ताको पद रिक्त थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

बिशेष