वार्षिक औषत ३०% लाभांश दिएको शिखर इन्स्योरेन्सको आगामी यात्रा कस्तो ?

शिखर इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १२ वटा निर्जिवन बीमा कम्पनीहरु मध्य एक हो । यो कम्पनी २०६१ साल मंसिर महिनामा स्थापना भएको हो । हाल यो कम्पनीको उपत्यका र उपत्यका बाहिर गरेर ११० वटा शाखा सञ्चालनमा छन् ।

बिज्ञापन

आधाभूत पक्षः  

बिज्ञापन

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ५० करोड ६३ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको कुल पूँजी ५ अर्व २९ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ३९ करोड २ लाख ७३ हजार रुपंैयाँ रहेको छ ।

त्यसैगरि, कम्पनीको प्रतिसेयर आम्दानी १९.६ रुपैयाँ कायम छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा करिब १४ प्रतिशतले बढी हो । कम्पनीको बुक भ्यालु १९९ रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो । कम्पनीको रिर्टन अन इक्विटी ९.८२ प्रतिशत रहेको छ । यो पनि अघिल्लो आवको तुलानामा करिब ८ प्रतिशतले बढी हो ।

बिज्ञापन

फिएर एण्ड ग्रिड मिटरको आधारमा

फिएर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनीको सेयर हाल ७५ को तह अर्थात बुलिस सेन्टिेमन्टमा चलेको छ । यो भनेको यस कम्पनीमा लगानीकर्ताहरुको आकर्षण बढेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ९ सय रुपैयाँ र न्यून मूल्य ६७८ रुपैयाँ रहेको छ । कम्पनीमा ५१ प्रतिशत सेयर संस्थापक समूह र ४९ प्रतिशत सेयर सर्बसाधारण समूहको छ । कम्पनीको बजार पूँजीकरण करिब १९ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष