स्थानीय प्रशासन सेवाका १७ कर्मचारीको बढुवा

स्थानीय प्रशासन सेवातर्फका १७ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन् । गण्डकी प्रदेशमा कार्यरत स्थानीय प्रशासन सेवाका १७ कर्मचारीलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

बिज्ञापन

बढुवा सिफारिसमा परेका कर्मचारीहरुमा स्थानीय प्रशासन सेवा,प्रशासन समूह,प्रशासकीय अधिकृत सातौं तहमा १३ र स्थानीय प्रशासन सेवा लेखा समूह सातौं तहमा ४ गरी १७ जना बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

उनीहरुलाई जेष्ठता र कार्यसम्पादनको मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस भएकामा किरणबाबु कट्टेल,राजेन्द्र सुवेदी,रामकुमार श्रेष्ठ,चन्द्रकान्त तिमिल्सिना,मणिप्रसाद रेग्मी,चण्डीराज पौडेल,विष्णुप्रसाद ढकाल,सोमबहादुर खत्री,ईश्वरीप्रसाद पोखरेल,डिल्लीराम गिरी,विमला वाग्ले,गोविन्द बहादुर जिसी,झंकनाथ पौडेल रहेका छन् ।

बिज्ञापन

यस्तै लेखा समूहबाट नारायण मरहठ्ठा,ढाकाराम लामिछाने,श्यामबहादुर पराजुली र प्रेम प्रसाद शर्मा रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती विधेयकको मस्यौदामा ३ हजार बढी सुझाव,प्रशासन सुधार महाशाखा प्रमुखले गर्दैछन् विश्लेषण

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

सशस्त्र प्रहरी महानिरीक्षकमा पाैडेल नियुक्त

अध्यादेश ल्याउँदै सरकार

अपरान्ह मन्त्रिपरिषद्को बैठक,अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइने तयारी

सुकुम्बासी राजनीतिले काठमाडौँ कुरूप बन्यो : पूर्वसचिव भीम उपाध्याय

बिशेष