‘नेपाली अब युरो कपमा’ योजनाको विजेता घोषणा

साईमेक्स् इन्क. प्रा. लि. को नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले आयोजना गरेको `नेपाली अब युरो कपमा´ अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा कार्यक्रम सम्पन्न भएको छ। विजेताहरुले जर्मनीमा हुने यूईएफए यूरो कप २०२४ खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाउनु भएको छ। यस आयोजना अत्यन्तै रोचक रहेको र विजेताहरुलाई अविस्मरणीय अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।

बिज्ञापन

साईमेक्स् इन्क. प्रा. लि. ले यो सुवर्ण अवसरको लागि फेब्रुअरी २६, २०२४ देखि मे ५ सम्म बिवाइडी गाडी बुकिङ गर्ने ग्राहकहरुबाट ११ जना भाग्यशाली ग्राहकहरु लक्की ड्रबाट चयन गरि विजेता घोषित गरिएको हो। बिवाइडी नेपालका ब्रान्ड एम्बेसडर श्री हरिवंश आचार्य ज्यू र साईमेक्स् इन्क. का अध्यक्ष श्री अनिल श्रेष्ठ ज्यूले संयुक्त रुपमा लक्की ड्र कार्यक्रम गर्नु भएको थियो।

बिज्ञापन

`नेपाली अब युरो कपमा´ योजनाका विजेताहरुलाई साईमेक्स् इन्क. प्रा. लि. ले व्यक्तिगत रुपमा सम्पर्क गर्नेछ। कम्पनीले सम्पूर्ण योजानामा सहभागी सबैलाई उत्साहजनक सहभागिताको लागि हार्दिक आभार प्रकट गरेको छ र भविष्यमा थप रोमाञ्चक योजनाहरु लिएर आउने प्रतिबद्धता व्यक्त गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष