हिमालयन बैंकलाई राष्ट्र बैंकले तिरायो १ करोड ६७ लाख जरिवाना

केन्द्रीय बैंकको निर्देशन लत्याएके भन्दै हिमायलन बैंकलाई कारवाही गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ८०/ ८१ हिमालयन पटक पटक केन्द्रीय बैंकको निर्देशन लत्त्याएसँगै राष्ट्र बैंकको कारवाहीमा परेको हो ।

बिज्ञापन

राष्ट्र बैंकले उक्त बैंकलाई १ करोड ६७ लाख ७१ हजार रुपैयाँ जरिवाना तिराएको छ । राष्ट्र बैंकले गरेको कारबाहीमा सबैभन्दा ठूलो राशिको जरिवाना हिमालयन बैंकले तिर्नुपरेको हो ।

बिज्ञापन

२०८० वैशाखमा यो बैंक कर्जा निक्षेप अनुपात (सिडी रेसियो) कायम नगरेको भन्दै कारबाहीमा परेको थियो ।
पहिलो त्रैमासमै कारबाहीमा परेको यस बैंकले राष्ट्र बैंकलाई १ करोड ६७ लाख ७१ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको थियो ।

कर्जा सापटको वर्गीकरण नगरेको तथा कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेकोले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई नसिहत दिइएको राष्ट्र बैंकले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष