इच्छाराजलाई ३ वर्ष कैद, एक अर्ब ७२ करोड रुपैयाँ जरिवाना

 

बिज्ञापन

सहकारी ठगी मुद्दामा जेलमा रहेका सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा एक अर्ब ७२ करोड ४४ लाख जरिवाना भएको छ । बिशेष अदालतले उनलाई आइतबार सजाय सुनाएको हो । साथै उनलाई तीन वर्ष कैद सजाय पनि भएको छ ।

बिज्ञापन

उनकी श्रीमती श्रृजना शाक्य तामाङलाई एक अर्ब तीन करोड ५४ लाख जरिवाना र डेढ वर्ष कैद सजाय भएको छ । सोही सहकारीका सञ्चालक केशवलाल श्रेष्ठलाई २५ करोड ६५ लाख जरिवाना र डेढ वर्ष कैद सजाय भएको छ । उनीहरुसहित मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला बिशेष अदालतको छ । उनको जफत भएको सम्पत्तिबाट पीडितलाई पैसा भराउने समेत फैसलामा उल्लेख छ । उनको सहकारीबाट हजारौं सर्वसाधरणको करिब ६ अर्ब डुबेको छ ।

उनीहरुविरुद्ध सहकारी ठगीको अर्को मुद्दामा जिल्ला अदालतमा विचाराधिन छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

कागजमा मात्र ९३ प्रतिशत प्रगति,सचिव र डिजीको कार्यसम्पादनबाट मन्त्री रुष्ट

अबदेखि आधा सिलिण्डर मात्रै ग्यास,उपभोक्तावादीको आपत्ति

बिशेष