‘गोल्ड मेडलिष्ट’ उपसचिव भ्रष्टाचारी ठहर

६ लाख रुपैयाँ घुससहित पक्राउ परेका पर्यटन मन्त्रालका उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचारी ठहर भएका छन् । याराग्लाइडिङको इजाजत दिनका लागि ६ लाख घुस लिएका नेपाल हात्तीसारको अरन्य होटेलको उनी पक्राउ परेकोमा शुक्रबार बिशेष अदालतले मुद्दा दायर गरेको हो । अदालतले उनलाई ६ लाख जरिबाना र एक वर्ष कैद हुने फैसला गरेको छ ।

बिज्ञापन
उपसचिव नेपालको साथबाट त्यसबेला थप १६ लाख ५० हजार रुपैयाँ फेला परेकोमा अनुसन्धान गर्दा बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले ऋण दिएको खुलेको थियो । अख्तियारले उक्त रकम जपथ जफत गर्ने अनुमति माग्दै व्यावसायिक लाभका लागि ऋण दिने श्रेष्ठलाई समेत कारबाही दाबी गर्दै ०७९ असोज २ गते मुद्दा दायर गरेको थियो । श्रेष्ठले सफाइ पाएका छन् । उपसचिव नेपाल त्रिविका गोल्ड मेडलिष्ट हुन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सो फैसला गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

दुई सातामै ५ सहसचिव,३३ उपसचिव२९ शाखा अधिकृतसहित १४६ ले दिए राजीनामा

अख्तियारका डिआईजीदेखि इन्स्पेक्टरसम्मको सेटै परिवर्तन

३ वटा गाडी फेरि–फेरि चढ्ने शक्तिशाली सहसचिव !

दाउन्ने खण्डको सडक ३० वर्षसम्म टिक्ने, निर्माण कार्य अन्तिम चरणमा

राजीनामाको लहरसँगै ई–पेन्सन आवेदन बढ्यो, बाँकी सबै फर्छ्योट गर्न विशेष अभियान

गृहको कर्मचारी सरुवामा उस्तै गडबडी

सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

प्रशासन सुधार कि वैधानिक अपेक्षाको संरक्षण?

बिशेष