आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा थपिएको छ । कात्तिक १५ देखि माघ १५ सम्म सरकारी एक घण्टा कम खुल्दै आएकोमा आजबाट देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् ।

बिज्ञापन

सरकारले गत कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ । यस्तै माघ १६ गतेदेखि कार्तिक १४ सम्म लामो दिन हुने हुँदा सरकारी कार्यालयको समय ७ घण्टा तोकेको छ । आजबाट सरकारी कार्यालय बिहान १० देखि खुलेर अपराह्न ५ बजेसम्म हुने छ ।

बिज्ञापन

सरकारले कार्यालय खुल्ने सम्बन्धी सूचना राजपत्रमा नै प्रकाशन गरेको थियो गत ०७९ साल चैत २ गते । अन्य दिन बिहान १० बजे कार्यालय खुलेर ५ बजे बन्द हुन्छ भने शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

दुई सातामै ५ सहसचिव,३३ उपसचिव२९ शाखा अधिकृतसहित १४६ ले दिए राजीनामा

अख्तियारका डिआईजीदेखि इन्स्पेक्टरसम्मको सेटै परिवर्तन

३ वटा गाडी फेरि–फेरि चढ्ने शक्तिशाली सहसचिव !

दाउन्ने खण्डको सडक ३० वर्षसम्म टिक्ने, निर्माण कार्य अन्तिम चरणमा

राजीनामाको लहरसँगै ई–पेन्सन आवेदन बढ्यो, बाँकी सबै फर्छ्योट गर्न विशेष अभियान

गृहको कर्मचारी सरुवामा उस्तै गडबडी

सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ पुगे ?

प्रशासन सुधार कि वैधानिक अपेक्षाको संरक्षण?

बिशेष