काठमाडौं । भन्सार विभागले २७२ जना कर्मचारीको सरुवा गरेको छ। विभागले शुक्रबार ६९ जना भन्सार अधिकृत र नायब सुब्बा तहका २०३ जना कर्मचारीको सरुवा गरेको हो।
बिज्ञापन
विभागले भन्सार प्रशासनलाई व्यवस्थित गर्ने क्रममा अधिकृत र नासु तहका कर्मचारीको सरुवा गरेको जनाएको छ।
बिज्ञापन
हेर्नुहोस् सरुवाको सूचना
भन्सार विभागको मिति 2083-07-20 को निर्णयानुसार कर्मचारीहरुको सरुवा विवरण
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























