लेखा समूहका २ सय कर्मचारीहरुको सरुवा

बागमती प्रदेश सरकारले ठूलो संख्यामा लेखा समूहका कर्मचारीहरुको सरुवा गरेको छ ।  प्रदेश सरकारले लेखा समूहका सह लेखापाल,लेखापाल र सहायक लेखा अधिकृत गरी २ सय कर्मचारीहरुको एकै पटक सरुवा गरेको छ ।
सचिवस्तरीय निर्णयबाट शुक्रवार गरिएको सरुवाको सूची अनुसार,विभिन्न जिल्लास्थित कार्यालयमा कार्यरत कर्मचारीहरुका अलवा जिल्लास्थित विभिन्न निर्देशनालय,केन्द्र,अस्पताल लगायतका निकायमा कार्यरत रहेका ती कर्मचारीहरु सरुवा गरिएको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार,प्रदेश लेखा इकाइ,काठमाडौंबाट लेखापाल खिमबहादुर खड्कालाई उपत्यका खानेपानी कार्यालय,भक्तपुर,सञ्चार रजिष्टार कार्यालयबाट सुदिप वमलाई जनस्वास्थ्य कार्यालय,भक्तपुर,आर्युेवेद कार्यालय,रामेछापबाट लिला भट्टलाई शहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोक,वन कार्यालय मकवानपुरबाट नविन मोक्तानलाई मकववानपुरस्थित जनश्रोत तथा सिँचाई डिभिजनमा खटाइएको छ ।
यस्तै,बागवानी केन्द्र दोलखाबाट चिरञ्जिवी कँडेल चितवन स्थित आर्युेवेद कार्यालय,कृषि विकास कार्यालय ललितपुरबाट कमल खड्कालाई जलश्रोत तथा सिँचाइ कार्यालय,नुवाकोट,जलश्रोत तथा खानेपानी डिभिजनबाट अर्जुन खत्री कृषि तथा पशु तालिम केन्द्र चितवन,खानेपानी कार्यालय नुवाकोटबाट जयराम ढुंगनालाई प्रदेश लेखा इकाइ काभ्रेपलाञ्चोकमा पुर्याइएको छ । यस्तै जनस्वास्थ्य कार्यालय मकवानपुरबाट अनिता न्यौपाने स्वास्थ्य तालिम केन्द्र भक्तपुर,तुलसीराम महतरालाई एकान्तकुनास्थित यातायात कार्यालयबाट काभ्रेपलाञ्चोक यातायात,जनस्वास्थ्य कार्यालय रामेछापबाट राजन फुँयाल जलश्रोत तथा सिँचाई कार्यालय काभ्रेपलाञ्चोक,डिभिजन वन दोलखाबाट रामशरण ओली पूर्वाधार विकास कार्यालय दोलखामा सरुवा भएका छन् ।
यस्तै,डिभिजन वनबाट आशिष खत्री जनस्वास्थ्य कार्यालय लतिलपुर,कृषि विकास कार्यालय नुवाकोटबाट प्राप्ति कार्कीलाई डिभिजन वन काभ्रेपलाञ्चोक पठाइएको छ । यसरी लेखापालहरु १४३ जना सरुवा हुँदा बाँकी सहायक लेखापाल र सहायक लेखा अधिकृतहरु रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष