महालेखा नियन्त्रकको कार्यालयले आर्थिक प्रशासनसम्बन्धी सेवा प्रवेश तालिममा सहभागिताका लागि आवेदन आह्वान गरेको छ । महालेखा कार्यालयका अनुसार,सार्वजनिक वित्त तालिम केन्द्रले आर्थिक प्रशासनसम्बन्धी तालिम दिन लागेको हो ।
बिज्ञापन
नेपाल प्रशासन सेवा,लेखा समूहका राजपत्र अनकिंत प्रथम र द्धितीय श्रेणीमा लोकसेवा आयोगबाट सिफारिस भइ पदस्थापन भएका प्रदेश र स्थानीय तहका सहायकस्तर चौथौं र पाँचौं तहमा सेवा प्रवेश गरी दुई कार्यअवधि पूरा गरेका कर्मचारीहरुसँग आवेदन आह्वान गरेको हो । तालिममा मुख्य २३ र १५ बैकल्पिक गरी ३८ जना सहभागी हुनेछन् । आगामी मंसिर १४ गतेदेखि ३३ दिन (सार्वजनिक विदा बाहेक) चल्ने सो तालिममा सहभागी हुन इच्छुक र योग्य उमेद्धारहरुले मंसिर चार गतेभित्र फाराम भरेर पठाउन भनिएको छ ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























