भूमि व्यवस्था सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७१ जना खरिदारहरुको सरुवा गरेको छ ।
बिज्ञापन
मन्त्रालयलले विहिबारको निर्णय अनुसार विभिन्न मन्त्रालय,कार्यालय,विभागमा कार्यरत रहेका खरिदारहरुको सरुवा गरेको हो ।
बिज्ञापन
सरुवा भएका सबै खरिदारहरु नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका हुन । सूची अनुसार,५२ खरिदारहरुलाई भूमि व्यवस्थापन तथा अभिलेख विभाग वा अन्र्तगत पठाइएको छ ।
सरुवा-विवरण-2083-6-29 (खरिदार)_psbzxsc (1)
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























