पूर्वाधार विकास मन्त्रालयद्वारा ३६ इन्जिनियरको सरुवा, ९५ प्रतिशत निवेदनकै आधारमा

 

बिज्ञापन

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले ३६ जना इन्जिनियरको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले मङ्गलबार २०८३ असोज २७ गतेको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, जनरल उपसमूहका राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीलाई सरुवा, पदस्थापन तथा कामकाजमा खटाएको हो।

बिज्ञापन

मन्त्रालयका अनुसार सरुवा हुनेमा २९ जना सिनियर डिभिजन इन्जिनियर र सात जना इन्जिनियर रहेका छन्। मन्त्रालयले कर्मचारीबाट प्राप्त निवेदन तथा मागलाई प्राथमिकतामा राखेर सरुवा प्रक्रिया अघि बढाएको जनाएको छ।

mp:मिति २०८३।०६।२७ को सरुवा विवरण_5exxh7y.pdfms:https://share.google/4dP1ehkJF7QWQdMot

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

बिशेष