स्थानीय तहका २७ कर्मचारीको अन्तरपालिका सरुवा

मधेश प्रदेशका स्थानीय तहका २७ कर्मचारीको सरुवा गरिएको छ । प्रदेश सरकारले विभिन्न पालिकामा कार्यरत चौंथौंदेखि सातौं तहका कर्मचारीहरुको सरुवा गरेको हो ।
स्थानीय प्रशासन,इन्जिनियरिङ,शिक्षा,स्वास्थ्य सेवाका ती कर्मचारीहरुको सरुवा गरिएको हो । सरुवा भएकामध्ये ११ समायोजन भएका,२ समायोजन मिलान गरिएका र बाँकी १४ को नयाँ नियुक्ति पाएका कर्मचारीहरु हुन ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बागमती प्रदेशमा १३४ दरबन्दी कटौती,९० जनाको अस्थायी दरबन्दी स्वीकृत

स्थानीय तहका २७ कर्मचारीको अन्तरपालिका सरुवा

२६ नासु,७ कम्युटर अपरेटर र ६ खरिदारको सरुवा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

सम्पत्ति विवरण बुझाउन एक महिना म्याद थप

रेष्टुरेन्टबाट ९ लाख घुससहित नापी अधिकृत पक्राउ

नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

बिशेष