बिज्ञापन
कामना सेवा विकास बैंकले नाफामा कमाल गरेको छ । समीक्षा अवधिमा कामना विकास बैंकको वितरणयोग्य नाफा तीन गुणाले बढेको छ ।
गत बर्ष यही त्रैमासमा ८ करोड मुनाफा आर्जन गरेको कामना सेवा विकास बैंकले अहिलेको समीक्षा अवधिमा वितरणयोग्य नाफा २८ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
बिज्ञापन
यो अवधिमा बैंकको निक्षेप ३ अर्ब ८० करोडले बढेर ५७ अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने कर्जा १ अर्ब ५० करोड रुपैयाँले बढेर ४५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























