कुमारी बैंकको नाफा घट्यो

कुमारी बैंकको नाफामा गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा १९ दशमलव १२ प्रतिशत घटेको छ। अघिल्लो आर्थिक बर्षको चैत मसान्तसम्ममा कुमारी बैंकले १ अर्ब ५ करोड २७ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ३० करोड १६ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले गएको ९ महिनामा १ अर्ब ५ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो।

बिज्ञापन

यस्तै बैंकको खुद ब्याज आम्दानी १२ दशमलव ६७ प्रतिशतले बढेर ८ अर्ब ४२ करोड ४७ लाख ९८ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २१ दशमलव ६० प्रतिशतले बढेर २ अर्ब २६ करोड १८ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
सञ्चालनमा रहेका बैंकहरुमध्ये सबैभन्दा बढी खराब कर्जा भएको बैंकमा परेको छ कुमारी बैंक । कुमारी बैंकको खराब कर्जा बढेर पाँच प्रतिशत नजिक पुगेको छ । खराब कर्जा बढ्दै गएपछि बैंकको नाफामा पनि प्रत्यक्ष असर देखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष