लामिछानेको चीन भ्रमण अन्तिम समयमा स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमणको कार्यक्रम स्थगित भएको छ । यस अघि सभापति लामिछाने भदौ ७ देखि एक हप्ते चीन भ्रमण गर्न कार्यतालिका सार्वजनिक भएको थियो । लामिछानेले पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने र बोइजिङपछि तिब्बतको कैलाश मानसरोवरसम्म जाने तालिका तय गरिएको थिमा अन्तिम समयमा भ्रमण स्थगित भएको हो ।

बिज्ञापन

यस अघि सभापति लामिछाने अगस्ट २३ देखि ३० सम्म चीन भ्रमणमा जाने तयारी अन्तिम समयमा क्यान्सिल भएको हो । भारत भ्रमणपछि सभापति लामिछानेले चीन भ्रमण गर्ने तय भएकोमा अन्तिम समयमा आएर स्थगित भएको हो । स्थगित हुनुको कारण रास्वपाले खुलाएको छैन ।

बिज्ञापन

उता सांसदहरूको एक टोली बेइजिङ उड्दै छन् । प्रतिनिधिसभामा रास्वपाका सांसद कमल सुवेदीले नेतृत्व गर्ने टोलीमा राष्ट्रिय सभाका सांसद झक्कु सुवेदी, किरण बाबु श्रेष्ठ, प्रतिनिधिसभाका सांसद यज्ञबहादुर बोगटी र संघीय संसद्‌का उपसचिव शारदा भण्डारीसहित यही ८ भदौंमा चीन प्रस्थान गर्ने कार्यक्रम छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

शिक्षा विद्येयकको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल

लामिछानेको चीन भ्रमण अन्तिम समयमा स्थगित

काठमाडौंका होस्टेलहरूलाई एक महिने अल्टिमेटम, प्रशासनको २१ बुँदे कडा निर्देशन

व्यापारीले रोजेका कर्मचारीलाई ठाउँ ठाउँमा

फेरि शुरु भयो नाम गिजोल्ने काम

निजामती अस्पतालको क्यान्टिनको खानामै भेटियो किरा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

८४ नायब सुब्बाको सरुवा : २० को गृहमा इन्ट्री,२६ पुगे भूमि व्यवस्था तथा अभिलेख विभाग

बिशेष