मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली पाँचौंदेखि आठौं तहका गरी १ सय ७ जना कर्मचारीहरूको सरुवा गरेको हो ।
बिज्ञापन
शुक्रवारको निर्णय अनुसार,नेपाल प्रशासन सेवा,सामान्य प्रशासन,प्रदेश विविध,प्रदेश आर्थिक योजना तथा तथ्यांक,प्रदेश कृषि,प्रदेश इन्जिनियरिङतर्फका गरी १०७ कर्मचारीको सरुवा गरिएको हो । सरुवाको सूची अनुसार, आठौं तहका एक जना सातौं तहका १८ जना कर्मचारीहरुको सरुवा भएको छ । यस्तै छैंटौं तहका ३३,राजपत्र अनकिंत ६ र अरु पाँचौं । चौंथो तहका कर्मचारी रहेका छन्
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























