कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यालय सहयोगीदेखि दशौं तहका १५५ कर्मचारीहरुको सरुवा गरेको छ ।

बिज्ञापन

कार्यालयले प्रदेश प्रशासन,प्रदेश कृषि,प्रदेश वन,प्रदेश इन्जिनियरिङ,प्रदेश स्वास्थ्य,नेपाल विविध सेवाका गरी कूल १५५ कर्मचारीहरुको सरुवा गरेको हो ।

बिज्ञापन

जस अनुसार,प्रदेश प्रशासन सेवा नवौं तहका २,प्रदेश कृषि सेवा दशौं तहका तीन जना कर्मचारीहरुको सरुवा भएकोमा प्रदेश वनतर्फका नवौं र दशौं तहका गरी ११ जना कर्मचारीहरुको सरुवा गरिएकोमा प्रदेश इञ्जिनियरिङतर्फका ८ कर्मचारीहरु सरुवा भएका छन् । यस्तै,प्रदेश स्वास्थ्यका ६ कर्मचारीहरु सरुवा भएकोमा सामान्य प्रशासन सातौं आठौं तहका गरी २१,तथ्यांक समूहका सातौं र आठौ तहका तीन,चौथौं,पाँचौं छैंटौं तहका प्रदेश प्रशासन सेवा साान्य प्रशासनतर्फका ९० जना कर्मचारीहरु सरुवामा पर्दा यही अवधिमा प्रदेश प्रशासन विविव समूहका १४ जना गरी कूल १५५ कर्मचारीहरु सरुवामा परेका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

३५ उपसचिवको सरुवा : मन्त्रालयको सचिवालय हाबी भएको आरोप, सचिवलाई नै गुमराहामा राखिएको दाबी

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

बिशेष