मन्त्रिपरिषद्का निर्णयहरु : सरुवा,नियुक्तिदेखि नियमावली संशोधनसम्म

मन्त्रिपरिषद्को बैठकले सरुवा,नियुक्ति,नियमावली स्वीकृत लगायतका निर्णयहरु गरेको छ ।
केहीबेर अघि सिंहदरबारमा सम्पन्न बैठकमा शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको छ भने कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो ।
यस्तै नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गर्ने निर्णय गरेको क्याविनेटले विशिष्ट संरचना सञ्चालन तथा विकास समितिको कार्यकारी निर्देशकमा धर्मराज खड्का (धनकुटा) लाई नियुक्त गरेको छ ।

बिज्ञापन

यस्तै मन्त्रिपरिषद्को बैठकलले गोरखापत्र संस्थानको महाप्रवन्धकमा हिक्मत बहादुर रावल,सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त गरेको छ ।मन्त्रिपरिषद्ले राष्ट्रिय सदाचार नीति २०८३’ र ‘राष्ट्रिय विज्ञापन नीति २०८३’ लाई पनि स्वीकृत गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारी प्रेसको समाचारपछि मन्त्री गौरीकुमारी यादवको कदम : आयल निगममा ओभरटाइम भत्ता कटौती

ठेकेदारबाटै कर्मचारी असुरक्षित : भेरीगंगाको इन्जिनियर कुटिए,इच्छाकामनाको प्रमुख प्रशासकीय

नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्

मन्त्रिपरिषद्का निर्णयहरु : सरुवा,नियुक्तिदेखि नियमावली संशोधनसम्म

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा झाविरुद्ध भ्रष्टाचार मुद्दा

भिआइपीका पिए निलम्बित

दुई महिनामै पूर्वाधार मन्त्रालयले गर्यो १३ अर्ब रकमान्तर

उपत्यकाभित्रका ४ हजार ‘रैथाने’ कर्मचारीलाई कसरी चिन्छ अनलाइन सरुवा सफ्टवेयर प्रणालीले ?

बिशेष