शाखा अधिकृत पौडेल बर्खास्त

शिक्षा तथा खेलकुद मन्त्रालयले शाखा अधिकृत श्यामला पौडेललाई बर्खास्त गरेको छ । लामो समयदेखि बिना जानकारी गैरहाजिर रहेका उनलाई सेवाबाट हटाइएको हो ।

बिज्ञापन

मन्त्रालयले सूचना जारी गर्दै पौडेललाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिनेगरी सेवाबाट हटाएको बताएको छ ।

बिज्ञापन

भनिएको छ, ‘निज श्यामला पौडेललाई ऐ.ऐनको दफा ५९ को खण्ड (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिनेगरी मिति २०८३–२–२९ गतेदेखि लागू हुनेगरी सेवाबाट हटाउन सजाय दिने निर्णय भएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष