मधेस प्रदेशका कर्मचारीलाई १० प्रतिशत तलब वृद्धि

मधेस प्रदेश सरकारले प्रदेशमा कार्यरत कर्मचारीको तलब १० प्रतिशत बढाएको छ । प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/ ८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले प्रदेशका कर्मचारीहरुको तलब १० प्रतिशतले बढेको बताएका हुन ।

बिज्ञापन

अर्थमन्त्री भट्टराईले प्रदेशमा कार्यरत कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलको आधारमा तलबमा १० प्रतिशत वृद्धि गरेको जनाएका छन् ।प्रदेश सरकारले कर्मचारीको मनोबल उच्च राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तलब वृद्धि गरिएको जनाएको छ। बजेटमार्फत सार्वजनिक भएको यो घोषणापछि प्रदेश सरकार अन्तर्गत कार्यरत कर्मचारीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

बिज्ञापन

 

यस्तै मधेशमा टुक्रे योजना ल्याएर बजेट रकम छर्ने प्रवृत्तिमा नियन्त्रण गरिने बताएका हुन्। उनले अब एक करोड रुपैयाँभन्दा कमका योजना बजेटमा समावेश नगरिने जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२३ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

सीडीओ संरचना पुनर्संरचनामा पूर्वसचिवको समर्थन, थप ११ जिल्लामा पनि उपसचिव नेतृत्वको सुझाव

ओएन्डएममा परराष्ट्र मन्त्रालयको अडान : दरबन्दी र महाशाखा घटाउन अस्वीकार

आयल निगमको कार्यकारी निर्देशक छनोट : कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ६ उम्मेदवारलाई बोलाइयो

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

चिडियाखानामा स्वाइन फ्लूबाट तीन जङ्गली बदेलको मृत्यु, चार दिनसम्म घटना गोप्य

लोमस आचार्यलाई स्टोर शाखा नै चाहिने, अधिकृत पाण्डेलाई भने स्टोरका लागि आचार्य नै चाहिने ?

प्रकाशचन्द्र खतिवडाको कविता  :  कठपुतली सरकार

बिशेष