सम्पत्ति शुद्धीकरणको राडारमा सीईओ,सञ्चालक समितिले गर्यो पदमुक्त

सम्पत्ति शुद्धीकरणको राडारमा तानिएसँगै एक बैकर पदमुक्त भएका छन् । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमेर शमशेर राणालाई पदबाट बर्खास्त गरिएको हो । सञ्चालक समितिको गत बिहीबारको बैठकको निर्णय अनुसार राणालाई बर्खास्त गरिएको अध्यक्ष कपिलकुमार ढकालले जनाएका छन् ।

बिज्ञापन

राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेपछि यस्तो निर्णय गरिएको हो। हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा केन्द्रीय अनुसन्धान ब्यूरो ले राणामाथि छानबिन गरिरहेका छन्। अनुसन्धानका क्रममा प्राप्त हुने तथ्यका आधारमा थप कानुनी प्रक्रिया अघि बढ्ने जनाइएको छ।

बिज्ञापन

राणा सिइओ रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकरको करोडौं रकम हिनामिना गरेको आरोप लागेको छ भने उक्त कम्पनीमा हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स मुख्य लगानीकर्ता हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२६ नासु,७ कम्युटर अपरेटर र ६ खरिदारको सरुवा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

सम्पत्ति विवरण बुझाउन एक महिना म्याद थप

रेष्टुरेन्टबाट ९ लाख घुससहित नापी अधिकृत पक्राउ

नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

सरुवा सूची गुपचुप : सामान्य प्रशासनको भूमिकामाथि उठ्यो गम्भीर प्रश्न

अख्तियारमा एक बर्षमा ३३ हजार उजुरी,४९ प्रतिशत स्थानीय तह सम्बन्धित

बिशेष