मुटु भित्रै देश

देश हाम्रो मुटु हुन्छ,देश हाम्रो मुटु
मुटु भित्रै देश हुन्छ, मुटु भित्रै देश
बनाउनु हुन्न हाम्रो, देश हाम्रो पराई
हिमाल , पहाड, तराई हाम्रो ,स्वभिमान सारै ।।

बिज्ञापन

बोली रहन्छन, झरना, पहाड ,सुसेली हालेर
नेपाल आमा, ढुङ्गा ,माटो , अंगालो हालेर
शक्ति , उर्जा , शान्तिभुमी ,विश्व एकता
बल, बुद्वि ,विवेकता, पुर्याउ है सजगता।।

बिज्ञापन

नेपाल आमा भन्दैछिन, बचाउ है मलाई
आमा भए, देश भए, सबको हुन्छ भलाई
आमा , देशका लागि हामले, गर्नुहुन्न सन्धि
अरुको ईशारा चले, परिन्छ नि बन्धि।।

उठौ,लागौ,जागौ,हामी,हातेमालो गरौ
देशको विकास स्वभिमान,सबै अघि सरौ
देश बचाँउ ,आफु बाँचौ , पहिचान जोगाउ
बिश्वभरि नेपालीको , शिर उचो बनाउ।।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ई-पेन्सन सेवातर्फ आकर्षित बन्दै निवृत्त कर्मचारी, श्रेणीविहीनदेखि मुख्यसचिवसम्म लाभान्वित

कार्यालय सहयोगीदेखि उपसचिवसम्मका १०३ कर्मचारीको सरुवा

सात महिना नेतृत्व,सम्मानजनक बर्हिगमन

संगीता पहाडीसहित सबै प्रतिवादीलाई सफाइ

वडा सचिव सक्कली,प्रमाणपत्र नक्कली

२० बर्षदेखि एउटै भाडाको घरबाट कार्यालय सञ्चालित,स्थानान्तरणको बिषय फेरि अलपत्र

अब कर्मचारीको खराब आचरण स्थायी अभिलेखमा, राष्ट्रिय कितावखाना र सतर्कता केन्द्रले थाले दफा ५५क कार्यान्वयन

३ हजार २ सय कर्मचारीलाई नकारात्मक सूचीमा राख्ने तयारी

बिशेष