बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्ने उद्योगमन्त्रीको प्रतिबद्धता

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले आगामी बजेट विनियोजनमा क्षेत्रीय सन्तुलन कायमका लागि पहल गर्ने बताएका छन् ।

बिज्ञापन

काठमाडौंमा सोमबार सुदुरपश्चीमाञ्चल सरोकार मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सुदूरपश्चिममा ६–७ प्रतिशतभन्दा बढी बजेट लैजान नसकेको भन्दै आफैं सरकारमा पनि रहेकाले आगामी बजेटमा क्षेत्रीय सन्तुलनका लागि सक्दो पहल गर्ने बताए ।

बिज्ञापन

उनले भने,‘अघिल्ला वर्षहरुको तुलना यो वर्ष हामीले ६–७ प्रतिशतभन्दा बढी विकास वा बजेट सुदूरपश्चिममा लान सकेका छैनौं । कुनै समय त्योभन्दा अलि बढी पनि भयो होला तर समग्रमा सन्तुलन अहिले पनि कायम भएको छैन् । मेरो भूमिका अहिले सरकारमा सामेल भइरहँदा मन्त्रिपरिषद्मा कम्तिमा पनि सरकारले अब ल्याउने बजेटमा क्षेत्रीय सन्तुलन कायम हुने कुरामा मैले विशेष पहल गर्नेछु ।’

सरोकारवाला व्यवसायीको साथ सहयोगमा विदेशिएका नेपालीलाई स्वदेशमै ल्याइ रोजगारी दिन तथा आयात न्यूनीकरणसहित निर्यात वृद्धिका पक्षमा आवश्यक नियम कानुन आवश्यक रहेको पनि उनले बताए।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२९ सहसचिवहरूको सरुवा

ट्रेड युनियनका नेताहरूको सरुवा, को कता ?

कर्मचारी ट्रेड युनियनका २० नेतालाई खटाइयो इलाका प्रशासन

सिंहदरबारबाट ढल्यो पूरानो विचौलियाको सम्राज्य

सिंहदरबारमै सचिव–बिचौलिया भनाभन,विवाद उत्कर्षमा पुगेपछि प्रहरीको फन्दामा परे शाही

माओवादी सत्ताका प्रिय गिरी वालेन सरकारको रोजाईमा

तीन जना सरकारी साक्षीविरुद्ध भ्रष्टाचार दायर

सातामा दुई दिन बिदाप्रति रास्वपा सांसदकै असन्तृष्टि,पुर्नविचार गर्न माग

बिशेष