तरकारी बोक्ने मिनी ट्रकबाट ५४४ केजी गाँजा बरामद

धनकुटा । धनकुटाबाट प्रहरीले तरकारी बोक्ने गाडीबाट ५ सय ४४ केजी गाँजा बरामद गरेको छ ।प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारबाट तरकारी बोक्ने गाडीबाट ५ सय ४४ केजी गाँजा बरामद गरेको हो।

बिज्ञापन

धनकुटाबाट धरानतर्फ तरकारी लिएर जाँदै गरेको को १ ख ३२९४ नम्बरको मिनी ट्रक चेकजाँचका क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको धनकुटा प्रहरीले जनाएको छ ।

बिज्ञापन

तरकारीको बोराभित्र १८ वटा पोकामा राखिएको गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।मिनीट्रक प्रहरीको नियन्त्रणमा छ । शंकास्पद रहेको गाडी चेक गर्ने क्रममा चालक फरार भएपछि खोजतलास गर्दा फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

1.2K 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शुद्धीकरणमा परेका कार्यालय सहयोगीदेखि आठौं तहका १२५९ कर्मचारी

यी हुन सहसचिव बढुवाका सम्भाव्य उमेद्धार

जेनजीका मन्त्रीहरुलाई भेगीय र जातीय कर्मचारीकै भर

एक करोडको चर्चा र नियम मिचिएको नियुक्ति

यस्ता छन् सचिव बैठकका २० निर्णय

प्राविधिकतर्फका आठ उपसचिव सहसचिव बढुवा सिफारिस

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

बिशेष