तरकारी बोक्ने मिनी ट्रकबाट ५४४ केजी गाँजा बरामद

धनकुटा । धनकुटाबाट प्रहरीले तरकारी बोक्ने गाडीबाट ५ सय ४४ केजी गाँजा बरामद गरेको छ ।प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारबाट तरकारी बोक्ने गाडीबाट ५ सय ४४ केजी गाँजा बरामद गरेको हो।

बिज्ञापन

धनकुटाबाट धरानतर्फ तरकारी लिएर जाँदै गरेको को १ ख ३२९४ नम्बरको मिनी ट्रक चेकजाँचका क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको धनकुटा प्रहरीले जनाएको छ ।

बिज्ञापन

तरकारीको बोराभित्र १८ वटा पोकामा राखिएको गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।मिनीट्रक प्रहरीको नियन्त्रणमा छ । शंकास्पद रहेको गाडी चेक गर्ने क्रममा चालक फरार भएपछि खोजतलास गर्दा फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सञ्चार सचिव अर्याल र महिला सचिव बस्नेत अदलीबदली

बर्ष दिन पछि सीटीईभीटीले पायो उपाध्यक्ष

फेरि अर्काे आयोग गठन,संयोजक तोकिए पूर्व न्यायधीश

मन्त्रिपरिषदको बैठक जारी

कार्यविधि विपरित हमाललाई डोल्पाको सिडियो : न कानुनमा स्नातक,न तीन महिने तालिम

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

अग्रेजी र नेपाली हिज्जेमा एकरुपता ल्याउन देशैभरका स्थानीय तहलाई सामान्यको परिपत्र

प्रदेश लोकसेवाले माग्यो स्थानीय सेवा पाँचौं तहका ३२५ कर्मचारी

बिशेष